Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौँ – धादिङको चराङ्गे फेदी आसपास केन्द्रविन्दु बनाएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ११ः१४ बजे ४.१ स्थानीय म्याग्निच्युडको भूकम्प मापन गरिएको हो।

भूकम्पको कम्पन धादिङसहित नजिकका जिल्लाहरू र काठमाडौं उपत्यकामा पनि महसुस गरिएको थियो। भूकम्पपछि केही समय स्थानीयवासी त्रसित बनेका थिए।

हालसम्म यस भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षति भएको जानकारी प्राप्त नभएको सम्बन्धित निकायले जनाएको छ।

तपाईको प्रतिक्रिया