Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौँ – सरकारका प्रवक्ता सस्मित पोखरेलले दार्चुलाको लिपुलेक क्षेत्रबारे सरकारको धारणा प्रष्ट पारेका छन्। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरूले सोधेको प्रश्नको उत्तर दिँदै उनले लिपुलेक नेपालको भूमि भएकोमा सरकार स्पष्ट रहेको बताए।

‘कूटनीतिक नोट पठाइसकेका छौँ । लिपुलेक हाम्रो भूमि हो भन्नेमा सरकार स्पष्ट छ’ उनले भने ।

तपाईको प्रतिक्रिया