Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौँ – नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको भाउ भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुन प्रतितोला १ हजार रुपैयाँले सस्तो भएको हो।

यससँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन यही सुन २ लाख ९६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

उता चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला ६५ रुपैयाँले वृद्धि भई ५ हजार १० रुपैयाँ पुगेको छ। यसअघि चाँदी ४ हजार ९४५ रुपैयाँमा किनबेच भएको थियो।

 

 

तपाईको प्रतिक्रिया