Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षको बागमती प्रदेशस्तरीय भेला आज बालुवाटारमा सुरु भएको छ। बालुवाटारस्थित ओपेरा होटलमा आयोजित कार्यक्रममा उक्त समूहसँग आबद्ध नेताहरूको उपस्थिति रहेको छ।

भेलामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने पूर्वपदाधिकारी, पूर्व केन्द्रीय सदस्य, पूर्व सांसद, प्रदेश सांसद तथा प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरू सहभागी छन्। कार्यक्रममा समसामयिक राजनीतिक अवस्था र संगठन सुदृढीकरणबारे छलफल हुने जनाइएको छ।

 

 

तपाईको प्रतिक्रिया