Deneme Bonusu Veren Siteler
बुधबार, असार ३, २०८३
Wednesday, June 17, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्ने भएका छन्। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफैं सम्हाल्दै आएको परराष्ट्रमन्त्री पदको जिम्मेवारी अब शर्मालाई दिन लागिएको हो।

शर्मा प्रधान सेनापति बन्न नपाए पनि त्यसपछि उनले देशका विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन्। उनी पूर्वजर्नेल हुन्। त्यसैगरी, शर्मा माओवादी लडाकु समायोजन समितिमा रहेर शान्ति प्रक्रिया टुंग्याउन भूमिका खेलेका व्यक्तिका रूपमा पनि परिचित छन्। उनलाई आजै २ बजे शपथ गराउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया