Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – आज नेपाली बजारमा सुनको मूल्य सामान्य रूपमा घटेको छ। एक तोला सुन रु ४०० ले कम भई रु २,४८,४०० मा पुगेको छ। यस्तै, चाँदीको मूल्य भने रु ६० ले बढेर प्रति तोला रु ३,२८० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो सुनको मूल्य प्रति तोला रु २,४८,८०० थियो भने चाँदी रु ३,२२० मा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय बजारमा पनि सुन–चाँदीको मूल्यमा सामान्य उतार–चढाव देखिएको छ। आज एक औँस सुन ४,१५४ अमेरिकी डलर र एक औँस चाँदी ५३ डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ।

तपाईको प्रतिक्रिया