Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला दुई लाख १० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। बिहीबार सुनको मूल्य दुई लाख सात हजार ९०० रुपैयाँ थियो। त्यसको तुलनामा आज सुन प्रतितोला २५ सय रुपैयाँले बढेको हो।

यस्तै, चाँदीको मूल्य पनि बढ्दै नयाँ रेकर्ड कायम भएको छ। आज चाँदी प्रतितोला १० रुपैयाँ बढेर दुई हजार ४९० रुपैयाँमा पुगेको छ। बिहीबार चाँदी दुई हजार ४८० रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया