Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – साफ यू-१७ च्याम्पियनसिप अन्तर्गत नेपालले श्रीलंकालाई सानदार जित हात पारेको छ। नेपालले श्रीलंकाबिरुद्ध ४-० गोलको सानदार जित निकालेको हो। भुटानको चाङ्लिमिथाङ रङ्गशालामा सोमबार भएको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै सहज जित हात पारेको हो।

नेपालको जितमा सुजन डंगोलले ह्याट्रिक गरेका थिए भने विज्ञान खड्काले एक गोल गरेका थिए । यसअघि, शनिबार पाकिस्तानसँगको खेलमा नेपालले १-० को हार बेहोरेको थियो। नेपाल अब बुधबार भुटानसँग प्रतिस्पर्धा गर्दै आफ्नो यात्रा अघि बढाउने छ।

तपाईको प्रतिक्रिया