Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

काठमाडौं – स्मार्ट टेलिकमको लाइसेन्स स्वतः खारेज भएको छ । सम्पत्ति व्यवस्थापन नियमावली २०७९ अनुसार सरकारले सबै सम्पति नियन्त्रणमा लिने भएको छ ।

प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले प्राधिकरणले बनाएको सञ्चालक समितिमार्फत स्मार्ट टेलिकम सञ्चालन हुने बताएका छन् । ‘सम्पत्ति व्यवस्थापन नियमावली अनुसार लाइसेन्स खारेज भई स्वतः प्राधिकरण माताहतमा आएको छ,’ उनले भने, ‘गोकर्णप्रसाद सिटौलाको संयोजकत्वमा गठन समितिले स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापन गर्छ ।’

स्मार्ट टेलिकमले लाइेन्स नवीकरणका लागि प्राधिकरणमा निवेदन दिएको थियो । लाइरेन्स र फ्रिक्वेन्सीको मात्रै करिब २७ अर्ब रुपैयाँ बुझाउन बाँकी रहेको भन्दै प्राधिकरणले नवीकरण गरेन ।

तपाईको प्रतिक्रिया