काठमाडौं – भारतमा सन् उत्कृष्ट मोडल सुन्दरीको संख्या ठूलो छ । हरेक वर्ष भारतका विभिन्न म्यागेजिनहरूले ती मोडेलहरूको छनोट गर्ने गर्दछन् । उनीहरूको अनुहारको सुन्दरता, स्टाइल, व्यवसायिकताको चर्चा लगायतका आधारमा उनीहरूको चयन गरिन्छ ।
यस वर्ष भारतीय अनलाइन म्यागेजिन स्टाइल्ज एट अबाउटले छनोटमा पारेका ११ भारतीय सुन्दरी मोडलका हट तस्बिरहरू यहाँ सामेल गरिएको छ ।
१. गौहर खान
२. लिसा हेडन
३. शर्लिन चोपडा
४. पौलमी दास
५. सोनम बाज्वा
६. नेहा मल्लिक
७. निलम गिल
८. मुग्दा गाेड्से
९. उज्वला राउत
१०. जेसी रन्धावा
११. डायना पेन्टी
१२. ईशा गुप्ता








