- समुद्रपारि डट कम पर्यटकको पर्खाइमा सौराहाका हात्ती सौराहाको पर्यटकीय होटल खुलेपछि आइतबार पर्यटकको पर्खाइमा रहेका हात्ती । पर्यटक हात्ती चढेर चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वन घुम्ने गर्दछन् । प्रकाशित मिति: सोमवार अशोज १२, २०७७ प्रकाशित समय: १९:०३:२३