Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

मस्को – २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको फ्रान्स र क्रोएसियाबीचको फाइनल खेलअघि समापन समारोह आयोजना गरिएको छ।

समारोहमा अमेरिकी गायक निकी जाम, वील स्मिथ र इरा इस्टनेरफीले सांगीतिक प्रस्तुती दिएका छन्। मस्कोको लुज्निकी रंगशालमा भएको समापन समारोहमा ब्राजिलका पूर्व फुटबलर रोनाल्डिन्हो पनि देखिएका थिए।

यसअघि विश्वकपको ‘अफिसियल’ गीत  ‘लिभ इट अप’ शीर्षकको भिडियो गीतमा पनि उल्लेखित कलाकारले प्रस्तुती दिएका थिए।

तस्बिरहरु हेर्नुहोस् :

तपाईको प्रतिक्रिया