Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – भारत आन्ध्रप्रदेशको विजयनगमा रेल दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । 

उडीसाको रायगढमा हीराखंड एक्सप्रेसको आठ वटा डब्बा लिक बाहिर जाँदा रेलमा रहेका मध्ये १३ जनाको मृत्यु भएको हो । दुर्घटनामा थुपै मानिस घाइते भएका छन् । मृतकको संख्या बढ्ने आशंका छ ।

दुर्घटनाका कारण अरु रेल सेवा अवरुद्ध बनेको छ । –एजेन्सी

तपाईको प्रतिक्रिया