Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – सरकारले चीनलाई दुई जोडी एक सिंगे गैँडा दिने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले चीनलाई दुई जोडी गैँडा उपलब्ध गराउने निर्णय गरेको हो ।

यस्तै बैठकले नेपाल कानुन आयोगको अध्यक्षमा पूर्व सचिव माधव पौडेललाई पनि नियुक्त गरेको छ । बैठकले नेपाली सेनाका १० सेनानीलाई महासेनानीमा बढुवा तथा पदस्थापन पनि गरेको सरकारले जनाएको छ ।

तपाईको प्रतिक्रिया