Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौं – लमजुङ केन्द्रबिन्दु भएर २ बजेर ४४ मिनेट जाँदा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । यो गएको वर्ष गोरखा केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पकै परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

lamjung quake

अहिलेसम्म चार रेक्टर स्केलमाथिका ४ सय ६३ वटा परकम्प गएको छ । यसअघि असार ८ गते दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको परकम्प गएको थियो ।

तपाईको प्रतिक्रिया