Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

नयाँ दिल्ली – भारतको महाराष्ट्र राज्यमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा परी जिपमा रहेका कम्तीमा पनि १५ जनाको ज्यान गएको छ ।

उक्त दुर्घटना शुक्रबार साँझ भएको थियो । त्यस दुर्घटनामा परी अरु केही यात्रु घाइते पनि भएका छन् ।

महाराष्ट्रको नागपुर सुरत जिल्लामा शुक्रबार साँझ विपरीत तर्फबाट आइरहेको एक जिप र अर्काे एक ट्रक आपसमा ठोक्किन पुगेका थिए ।
यसरी भएको दुर्घटनामा परी ज्यान जाने व्यक्तिको सङ्ख्या १५ पुगेको महाराष्ट्र प्रहरीले जानकारी दिएको छ ।

मालबाहक ट्रकसँग जिप ठोएिको थियो । जसका कारण उक्त जिपमा रहेका यात्रुको ज्यान गएको हो । त्यस भारतीय क्षेत्रमा सडक दुर्घटना निकै नै हुने गर्दछ ।
भारतमा बाटोको बिकटता एवम् सवारी साधनको चुस्त अवस्थाको अभावमा पनि यस्ता दुर्घटनाहरु निकै नै हुने गर्दछन् ।

तपाईको प्रतिक्रिया