Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

सिरिया – सिरियाको एलेप्पोस्थित एक अस्पतालमा विद्रोहीले गरेको हवाई आक्रमणमा परी १० जनाको मृत्यु भएको छ ।विद्रोहीको नियन्त्रणमा रहको एलेप्पोको एक अस्पतालमा भएको आक्रमणमा परी दर्जन भन्दा बढी घाइते भएका छन् । आक्रमणबाट अस्पतालको भवनमा क्षति पुगेको छ ।

आक्रमण एलेप्पोको पूर्वी जिल्ला साहरको एक अस्थायी अस्पतालमा गरिएको मानव अधिकारवादी संस्थाले जनाएका छन् । आक्रमणको अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन ।

विद्रोहीको नियन्त्रणमा रहेको एलेप्पोलाई पुनः फिर्ता लिन सरकारी सेनाले सो क्षेत्रमा पछिल्लो समय विभिन्न आक्रमणहरु गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया