Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

न्युयोर्क – अमेरिकाको न्युयोर्क र न्यू जर्सीको बीचमा एक विमान दुर्घटनाग्रस्त भएर हडसन नदीमा खसेको छ ।

यो विमान दोस्रो विश्व युद्धका ताकाको पी ४७ थन्डरबोल्ड विमान भएको अधिकारीहरुले बताएका छन् । विमानमा कति मानिस सवार थिए भन्नेबारे अहिलेसम्म पुष्टि भएको छैन ।

विमान के कारणले दुर्घटना भएको हो भन्ने बारे पनि खुलेको छैन । दुर्घटनाग्रस्त विमानको अहिले उद्धार कार्य जारी रहेको बिबिसीले जनाएको छ ।

यसअघि हडसन नदीमा २००९ मा एउटा विमान आकस्मीक अवतरण गरेको थियो । विमानमा १ सय ५५ जना सवार थिए । सबै यात्रुको सकुशल उद्धार गरिएको थियो ।

तपाईको प्रतिक्रिया