Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

दुबई – नेपाली चलचित्र जगतका नायक जीवन लुईटेल र एशियाका स्मरणशक्ति विषेशज्ञ (मेमोरी एक्स्पर्ट) तथा मानवीय क्यालेन्डरको रूपमा परिचित डा.नवल पंजियार दुबई पुग्नुभएको छ । ग्लोबल ब्रिज कन्सल्टेन्सीको आमन्त्रणमा दुवइ पुग्नुभएको हो ।

ग्लोबल ब्रिज कन्सल्टेन्सीको आमन्त्रणमा आएको यस टिमसंग नेपाली सिनेमा बजार प्रवर्धन, व्यक्तित्व विकास, स्मरणशक्ति विकास ईत्यादी विषयमा आधारित व्यवसायिक सम्झौता तथा सहकार्य हुन लागेको कन्सल्टेन्सीका प्रवन्ध निर्देशक जी.बी. कार्कीले जानकारी दिनुभयो । एका छन् । उहांहरुको आगमनले युएईस्थित कार्यरत खासगरी कलाकारहरुलाई केही हद तक खुराक मिल्ने आशा समेत रहेको छ ।

तपाईको प्रतिक्रिया