टोकियो – नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा अन्तर्राष्ट्रिय नेपाली समाज र म नेपाली समुहले संयुक्तरुपमा आयोजना गरेको तीज फेष्टिबल आइतबार इकेगामीमा सम्पन्न भयो । नेपालबाट आमन्त्रित गायक खुमन अधिकारी, गायिकाद्वय रमिला न्यौपाने र कला पंगेनीको प्रमुख आकर्षण रहेको उक्त कार्यक्रमको झलकहरु तस्विरमा । तस्विरः समुद्रपारि











