मिलन होस या त विछोडको समयमा हामीले फूलको प्रयोग निकै गरेका हुन्छाैं । जापानी नागरिकहरू फूलको साैखिन हुन्छन् । त्यसो त नेपालमा पनि हालैका दिनहरूमा फूलखेतिबाट मनग्गे पैसा कमाउने फूल व्यवसायीहरू पनि छन् । जापानमा मर्दापर्दा तथा विभिन्न चाडवाड र सभासमारोहहरूमा फूलको प्रयोग हुँदै आइरहेको छ । हाम्रै वरिपरी पनि विभिन्न जात र रंगका फूलहरू हुन्छन् । हेराैं त्यही रंगीचंगी फूलहरूलाइ फोटो फिचरमा । फोटो साैजन्यः छक्कु उदासी
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार








































