टोकियो– जापानी अटो कम्पनीले टोयोटाले आफ्नो नाफा परिदृश्य आधाभन्दा पनि बढीले न्यून कायम गरेको छ । बलियो जापानी येन र कमजोर मागले कम्पनीको नाफा प्रक्षेपण न्यून भएको समाचार संस्था रोयटर्सले जनाएको छ । त्यस्तै कम्पनीले चालू आर्थिक वर्षमा विश्वव्यापी कार बिक्री घटाएर ७३ लाख ८० हजार एकाइमा सीमित पारेको छ ।- समुद्रपारि डट कम
बलियो जापानी येनले टोयोटाको नाफा न्यून
टोकियो– जापानी अटो कम्पनीले टोयोटाले आफ्नो नाफा परिदृश्य आधाभन्दा पनि बढीले न्यून कायम गरेको छ । बलियो जापानी येन र कमजोर मागले कम्पनीको नाफा प्रक्षेपण न्यून भएको समाचार संस्था रोयटर्सले जनाएको छ । त्यस्तै कम्पनीले चालू आर्थिक वर्षमा विश्वव्यापी कार बिक्री घटाएर ७३ लाख ८० हजार एकाइमा सीमित पारेको छ ।








