Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

काठमाडौँ – काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नागार्जुन नगरपालिका–१ मा रहेको सरकारी भवनको अवलोकन गरेकी छन्। उक्त भवन सुकुम्बासीलाई अस्थायी रूपमा बसोबास गराउन प्रयोग गर्ने तयारी गरिएसंगै प्रमुख डंगोल सुकुम्बासीलाई बसोबास गराउने सरकारी भवन अवलोकन गर्न निस्किएकी हुन् ।

हाल सरकारले थापाथली, सिनामंगल र मनोहरा क्षेत्रका सुकुम्बासी बस्ती हटाउने अभियान सञ्चालन गरिरहेको छ। सोही क्रममा प्रभावित व्यक्तिहरूलाई वैकल्पिक रूपमा उक्त भवनमा राख्ने योजना बनाइएको हो।

यसका लागि भवनमा सरसफाइ तथा मर्मतसम्भारको काम भइरहेको महानगरले जनाएको छ।

तपाईको प्रतिक्रिया