Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026
काठमाडौं– प्रधानमन्त्री डा बाबुराम भट्टराईले पेट्रोलियम पदार्थ आपुर्तिका सम्बन्धमा शुक्रबार बिभिन्न राजनितीक दलका नेताहरुसँग छलफल गर्दै हुनुहुन्छ ।
बिहान ११ बजे पछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा हुने छलफलमा प्रधानमन्त्री भट्टराईले कसरी पेट्रोलियम पदार्थको आपुर्तिलाई दिर्घकालीन रुपमा सहज बनाउन सकिन्छ भन्ने बारेमा दलका प्रतिनिधीहरु सँग राय सुझाब लिनु हुने बताइएको छ ।
त्यस्तै पेट्रोल आयत गर्ने एक मात्र जिम्मा पाएको नेपाल आयल निगमको बिकल्पका बारेमा समेत छलफल हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया