Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

खै कसरी भनौ उनलाई मलाई साथ देऊ भनि

बसको छु उनकै यादमा हातका औला गनिगनि

दोधारमा काटीरहेछु हिजो आज लामो रात

कसरि पो पाउनु मैले प्यारो न्यानो उनको साथ !!!
नभएको हैन मेरो उनी संग प्यारको बात

उनका बाउले चाल पाए हान्न सक्छन लात

त्यसैले त भागी भागी हिड्दै छु म आज

उनलाई भनौ भनि हेर्छु मलाई लाग्छ लाज !!!

 

उनि पनि भन्न खोज्छिन कुरा अन्तै मोडि

कहिलेकाहिँ भेट्न आउछिन बाउको घर छोडी

मैले भन्न गलत हुन्छ भनौ व्यथा कसरी

कति औला गनि बस्नु नभनेर नै यसरी  !!!

तपाईको प्रतिक्रिया