Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – अभिनेता राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ शनिबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको छ।

पत्रकार तथा लेखक यज्ञशसँगको संवादमा तयार गरिएको यो पुस्तकमा हमालको जीवनयात्रा, चलचित्र जीवनका अनुभव, संस्मरण र व्यक्तिगत तथा सामाजिक विचारहरू समेटिएका छन्।

हमालका अनुसार पुस्तकमा राजनीति, धर्म र मनोविज्ञानका विषयहरू पनि समावेश छन्। करिब तीन वर्षको मेहनतपछि तयार भएको यो पुस्तकलाई फाइन प्रिन्ट प्रकाशनले बजारमा ल्याएको हो।

 

तपाईको प्रतिक्रिया