शुक्रबार भदौ १, २०६९
टोकियोको रोपोङ्गीमा शुक्रबारबाट सञ्चालनमा आएको अमेरिकी बर्गर रेष्टुरेन्ट 'वेन्डीज' मा लागेको ग्राहकको लाइन । तस्विरः जापान टूडे
शुक्रबार भदौ १, २०६९
राष्ट्रपति डा. रामवरण यादवसँग बिहीबार राति भेट गरेपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल पत्रकारहरुसित कुरा गर्दै । तस्बिरः रासस
बिहिबार साउन ३२, २०६९
बालबालिकाहरुलाई टोकियोको गिन्जामा घुमाउँदै किन्डर गार्टेनका शिक्षिकाहरु । तस्विरः एपी
बिहिबार साउन ३२, २०६९
संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चा घोषणा कार्यक्रममा सरकार पक्षीय २१ दलका शीर्ष नेताहरु । तस्वीरः दिनेश श्रेष्ठ
बुधबार साउन ३१, २०६९
राष्ट्रसंघको उप महासचिव नियुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्य राष्ट्रसंघ महासचिव बान कि मुनसँग । तस्बिरः आचार्यको फेसबुकबाट
मङ्लबार साउन ३०, २०६९
बलिउड फिल्म 'एक था टाइगर'मा अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ । तस्बिरः एजेन्सी
मङ्लबार साउन ३०, २०६९
मुसलधारे वर्षा भएपछि पश्चिमी जापानमा बाढीले बिजोग निम्त्याएको छ। नेयागावा सहरमा डुबानमा परेको आफ्नो कार हेर्दै एक पुरुष। तस्बिरः एपी/क्योदो
मङ्लबार साउन ३०, २०६९
बेलायती अभिनेत्री केट बेकिन्सेल बर्लिनमा टोटल रिकल फिल्मका लागि फोटो खिचाउने क्रममा। तस्बिरः एपी
मङ्लबार साउन ३०, २०६९
संघीय लोकतान्त्रिक गठबन्धन निर्माणका विषयमा छलफल गर्न बसेको सत्ता पक्षको बैठकमा एमाओवादी, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लगायत २३ दलका नेताहरु । तस्वीरः दिनेश श्रेष्ठ
सोमवार साउन २९, २०६९
तमु धीं जापानले आइतबार टोकियोमा आयोजित १६ औ रोंधी साँझ कार्यक्रममा सांगीतिक प्रस्तुति दिँदै गायिका इन्दिरा जोशी । तस्विरः समुद्रपारि
सोमवार साउन २९, २०६९
तमु धीं जापानले आइतबार टोकियोमा आयोजित १६ औ रोंधी साँझ कार्यक्रममा उपस्थित हुँदै जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई लगायत । तस्विरः समुद्रपारि
सोमवार साउन २९, २०६९
नेपाल आदिबासी जनजाती महासंघ जापानले टोकियोमा आइतवार आयोजना गरेको १८ औं बिश्व आदिबासी दिवस समारोहमा बोल्दै जनजाती आन्दोलनका अगुवा एवं मानवअधिकारकर्मी नेता पद्मरत्न तुलाधर । तस्...
आइतवार साउन २८, २०६९
राष्ट्रिय सतर्कता केन्द्रको स्थापनाको १० औं वर्ष पुरा भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई ।तस्बिरः दिनेश श्रेष्ठ
आइतवार साउन २८, २०६९
सिंहदरबारमा आयोजित कार्यक्रममा कुराकानी गर्दै नेपाली सेनाका कामु प्रधान शेनापति गौरव सम्शेर राणा र सशत्र प्रहरीका महानिरीक्षक कोषराज वन्त। तस्विरः प्रदिपराज वन्त
आइतवार साउन २८, २०६९
चीनको जियोजुओमा आयोजित मिस विक्नी ग्लोबल कन्टेष्टमा सहभागी प्रतियोगीहरु । तस्बिरः सिन्हवा
आइतवार साउन २८, २०६९
भारतको श्रीनगरमा काठे पुल भत्कंदा हराएकाहरुको खोजी गर्दै स्थानीय वासिन्दाहरु। तस्बिरः एपी
शनिबार साउन २७, २०६९
चीनमा मिस नेपाल सृष्टि श्रेष्ठ मिस इजरायल शानीका साथमा । तस्बिरः मिस वर्ल्ड
शनिबार साउन २७, २०६९
चीनले तयार पारेको विश्वको पहिलो उच्च क्षमतायुक्त हलुका रेल । निर्माण कार्य सम्पन्न भई शुक्रबार पूर्णरुपमा रेल तयार भएको छ । तस्विरः सिन्ह्वा
शनिबार साउन २७, २०६९
ओलम्पिक महिला फूटबल अन्तर्गत जापान र अमेरिकाबीच शुक्रबार बिहान भएको फाइनल खेलपछि टोकियोको सिबुयामा रमाइलो गर्दै जापानी खेलप्रेमीहरु । खेल अमेरिकाले २-१ ले जित्न सफल भयो । तस्वि...
शुक्रबार साउन २६, २०६९
जापान भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाको बिशेष उपस्थितिमा कांग्रेसको जापानस्थित भातृ संगठन नेपाली जनसंपर्क समिति जापानले बुधबार टोकियोमा आयोजना गरेको अन...