Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025
भद्रकालीमा दर्शनार्थी

भद्रकालीमा दर्शनार्थी

पोखरा महानगरपालिका-१३ स्थित शक्तिपीठ भद्रकाली मन्दिरमा फूलपातीको दिन दर्शन गर्न लामबद्ध भक्तजन ।
बादलले ढाक्दै मनास्लु हिमाल

बादलले ढाक्दै मनास्लु हिमाल

लमजुङ मर्स्याङ्दी गाउँपालिका-३ स्थित हर्षिङडाँडाबाट देखिएको बादलले ढाक्दै गरेको मनास्लु हिमाल । afbnn] wfSb} dgf:n' lxdfn ndh'ª, @^ c;f]h M ndh'ª d:of{ªbL ufpFkflnsf– # l:yt xl...
हिमश्रृङ्ला

हिमश्रृङ्ला

हवाईजहाजबाट देखिएका बादलसहितको मनमोहक हिमश्रृङ्ला ।
कोदो खेती

कोदो खेती

बैतडीको दोगडाकेदार गाउँपालिका-३ श्रीकोटका किसानले लगाएको कोदो । पछिल्लो समय कोदो लोप हुँदै गएको छ ।
परदेशी..

परदेशी..

दशैँ को आगमन संगै आफ्नो कर्म थलोबाट जन्म थलो फर्किदै ।
आन्तरिक पर्यटक

आन्तरिक पर्यटक

पश्चिम नेपालको बझाङ, बाजुरा, अछाम र डोटी जिल्लाको संगमस्थलमा अवस्थित खप्तड राष्ट्रिय निकुञ्जभित्रको रमणीय स्थलमा घुम्न आएका स्वदेशी पर्यटक ।
साग टिप्दै कृषक

साग टिप्दै कृषक

रामपुर नगरपालिका-७ बहखोलाका किसान बजार लैजान बारीमा रायोको साग टिप्दै ।
चाँदनी दोधारा पुल

चाँदनी दोधारा पुल

सुदूरपश्चम प्रदेशको तात्कालीन दोधारा र चाँदनी गाविस जोड्ने महाकाली नदीमा रहेको चाँदनी दोधारा पुल ।
तस्वीर खिचाउँदै बालिका

तस्वीर खिचाउँदै बालिका

तनहुँको म्याग्दे गाउँपालिका-१ गुणादीस्थित बाराही सामुदायिक वनमा निर्माण गरिएको उद्यानभित्र रहेको बाघको मूर्तिसँग तस्वीर खिचाउँदै एक बालिका ।
दशैंको पिङ

दशैंको पिङ

नेपाल आर्मीले दशैंको लागि पिङ निर्माण गर्दै ।  
जमरा र टीका 

जमरा र टीका 

यस वर्षको बडा दशैं सुरु, दशैँको पहिलो दिन घर–घरमा जमरा राखिँदै ।
हेलिकप्टरबाट खाद्यान्न ढुवानी

हेलिकप्टरबाट खाद्यान्न ढुवानी

खाद्यान्न अभाव भएको दार्चुलाको व्याँस गाउँपालिकामा खाद्य संस्थानमार्फत दसैँ तिहारकालागि हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिँदै ।
बगरफाँटको धान फाँट

बगरफाँटको धान फाँट

म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटमा गरिएको धान खेतीको फाँट । यहाँका खेतमा धानखेती हुने गरेको छ ।
कोदो टिप्दै महिला

कोदो टिप्दै महिला

जुम्लाको तातोपानी गाउँपालिका-५ का कृषक कोदो टिप्दै ।
पिङमा रमाउँदै पर्यटक

पिङमा रमाउँदै पर्यटक

बागलुङको बेलवामा सञ्चालित ‘दि क्लिफ’ रिसोर्ट परिसरमा पिङ खेलेर रमाउँदै आन्तरिक पर्यटक ।
खुलेको माछापुच्छ्रे

खुलेको माछापुच्छ्रे

पोखरा महानगरपालिका-१८ लामा गाउँबाट देखिएको माछापुच्छ्रे हिमशृङ्खला ।
पानीजहाज

पानीजहाज

अस्ट्रेलियाको समुद्रमा तैरिदै गरेको एउटा क्रूज जहाज ।
पर्यटकीय हाँसपोखरी

पर्यटकीय हाँसपोखरी

खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल मैयुङडाँडामा अवस्थित हाँसपोखरी ।