- समुद्रपारि डट कम भद्रकालीमा दर्शनार्थी पोखरा महानगरपालिका-१३ स्थित शक्तिपीठ भद्रकाली मन्दिरमा फूलपातीको दिन दर्शन गर्न लामबद्ध भक्तजन । प्रकाशित मिति: बुधबार अशोज २७, २०७८ प्रकाशित समय: ०:०३:३४