Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

घूस माग्ने विमानस्थल कर्मचारीलाई तत्काल कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- प्रधानमन्त्री डा बाबुराम भट्टराईले विमानस्थलमा घूस माग्ने कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिनुभएको छ । गत असोज १४ गते अमेरिका जानलागेकी डिचेन डोल्मा शेर्पासँग त...

फुक्ला त शान्ति र संविधानको गाँठो ?

काठमाडौं- दसैं-तिहारजस्ता चाडको चटारो सकिएलगत्तै राजनीतिक दलहरु कुरामा सीमित रहेको शान्ति र संविधानको कामलाई अघि बढाउने विषयमा हतारो गर्लान् कि नगर्लान् भन्ने आम चासो फेरि एकपटक बढ...

‘कांग्रेस–एमालेले शर्त फिर्ता नलिएसम्म शान्ति प्रक्रिया कुनै पनि हालतमा अगाडि बढ्दैन’

काठमाडौं– एकीकृत नेकपा माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ले सेना समायोजनमा काग्रेस र एमालेले राखेको संख्या, मोडालिटि, नेतृत्व र पुर्नस्थापनाको प्याकेजमा राखेको शर्त फिर्ता नलि...

हिमालमा आरोहीको मृत्यु

सोलुखुम्बु– सोलुखुम्बुको आइल्याण्ड पिक हिमालमा एक आरोहीको मृत्यु भएको छ । हिमाल आरोहण गरेर फर्किने क्रममा अपरान्ह नाम खुल्न नसकेका अफ्रिकन नागरिकको मृत्यु भएको पूर्व क्षेत्रीय प्र...

समग्र मधेस एक प्रदेशको माग छोडिसकेको कृषि मन्त्रीको खुलासा

विराटनगर- मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का केन्द्रीय उपाध्यक्ष एवं कृषि मन्त्री नन्दनकुमार दत्तले सरकार निर्माणका क्रममा संयुक्त मधेसी मोर्चाले समग्र मधेस एक प्रदेशको माग छोडिसक...

वैद्यलाई मनाउँदै बाबुराम

काठमाडौं– आफूले चालेका जुनसुकै कदममा ‘अब्जेक्सन’ गरेपछि प्रधानमन्त्री बाबुराम भट्टराईले माओवादी उपाध्यक्ष मोहन वैद्यलाई मनाउने प्रयास गरेका छन् । वैद्यले मधेसवादी दलसँग सरकार निर्...

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार यादवलाई पितृशोक, प्रगतिशील दाहसंस्कार

काठमाडौं- प्रधानमन्त्रीका प्रेस सल्लाहकार राजरिझन यादवलाई पितृशोक परेको छ । माओवादी केन्द्रीय सदस्य तथा प्रेस सल्लाहाकार यादवका बुवा विश्वनाथ यादवको ७८ बर्षको उमेरमा शुक्रबार राति...

तिहारलगत्तै दलहरुको यस्तो तीब्रता

काठमाडौं- तिहारलगत्तै सेना समायोजका विषयमा सहमति जुटाउन मुख्य दलहरुले शनिबारदेखि छलफललाई तीव्रता दिने तयारी गरेका छन् । एकीकृत नेकपा माओवादीले शनिबार नेपाली कांग्रेस र नेकपा एमाले...

साहित्यकार यज्ञनिधिलाई उपचार खर्च धान्न कठिन

काठमाडौं- दश वर्षअघि दुवै मृगौला प्रत्यारोपण गरिएका साहित्यकार दाहाल यज्ञनिधिको नियमित औषधि उपचारका लागि मासिक करिब रु एक लाख खर्च लाग्न थालेको छ । 'एन्टी बडी रिजेक्सन' भएपछि गत अ...

एमआरपी जिल्लामा नै फिर्ता

बाजुरा- जिल्ला प्रशासन कार्यालय बाजुराबाट सिफारिस गरी पठाइएका मेसिन रिडेवल पासपोर्ट (एमआरपी) फिर्ता भएका छन् । परराष्ट्र मन्त्रालयले जारी गर्ने यो पासपोर्टको सिफारिस जिल्ला प्रशास...

किशोरको एकसय आठ घण्टा पछि उद्धार

टर्की– गत आइतबार भ्यान सहरका केन्द्रविन्दु भई पूर्वी टर्कीमा गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी पुरिएको एक १२ वर्षीय केटाको १०८ घण्टा पछि उद्धार गरिएको अनाटोलिया समाचार समितिले ज...

अष्ट्रेलियाको एयरलाइन्समा विशाल हड्ताल

सिड्नी– अष्ट्रेलियाको राष्ट्रिय ध्वजावाहक विमान सेवा क्वान्टासमा ग्राउन्ड सेवाका कर्मचारीहरु पनि हड्तालमा उत्रिँदा तालिकाका ६० उडान रद्द भएका छन् । विगतका महिनौ देखि क्वान्टासका...

प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन होला ?

काठमाडौं- वैदेशिक रोजगारीमा लगिएका महिलालाई वेश्यावृत्तिमा लगाइएको, अत्याधिक श्रम शोषण गरिएकोलगायतका गुनासो आइरहेकाले त्यसलाई नियन्त्रण गर्न सम्बन्धित देशका राजदूतलाई कडा निर्देशन ...

मलेसिया पुग्नासाथ दुर्घटनामा ३ जना नेपालीको मृत्यु

क्वालालम्पुर - गत बिहीबार मलेसिया आइपुगेको केही घण्टा नबित्दै तीन नेपाली महिलाको सडक दुर्घटनामा मृत्यु भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा आइपुगेका उनीहरु बिहीबार बिहान ...

१२० वर्षको उमेरमा पुनः विवाह, नयाँ विश्व रेकर्ड कायम

आसाम - हाल सबभन्दा पाको उमेरको दुलाहाको रुपमा रहेका १०३ वर्षीय अमेरिकी नागरिकलाई पछि पार्दै भारतको उत्तर पश्चिमी क्षेत्रस्थित सातघोरी गाउँका हाजी अब्दुल नूरले १२० वर्षको उमेरमा विव...

फेरि म्याद थप्न जनताले अनुमति दिन्छन्ः प्रचण्ड

काठमाडौं– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाको म्याद ६ महिना थप्न जनतालेसमेत अनुमति दिने दाबी गरेका छन् नेपाल संवत् ११३२ को अवसरमार शुक्रबार राजध...

यसरी मागेका थिए विमानस्थल कर्मचारीले घूस (भिडियोसहित)

काठमाडौं- गत अक्टोबर १ तारिख साँझ ११ बजेर ४० मिनेट जाँदा काठमाण्डौंबाट न्यूयोर्क उड्ने तरखरमा सोलुखुम्बु खुम्जुङ निवासी डिचेन डोल्मा शेर्पा त्रिभुवन अन्तराष्टिय बिमानस्थलमा रातको स...

आज भाइटीका

काठमाडौं- नेपालीहरुको महान् चाड तिहारको चौथो दिन आज देशभरी परम्पराअनुसार दिदीबहिनीले दाजुभाइको सुख समृद्धि एवम् दीर्घायुको कामनाका साथ भाइटीका लगाउँदैछन् । भाइटीकाका लागि शुभसाइत ...

घुस्याहा बस्नेतलाई कडा कार्वाहीको माग

टोकियो - विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पूर्णबहादुर बस्नेतले गत असोज २५ गते दिचिन डोमा शेर्पासँग एक लाख दस हजार  घुस लिएको भन्दै ती कर्मचारील...

एक लाख बराबरको पटाका नष्ट

विराटनगर- तिहारमा पड्काउन अवैध रुपमा ल्याएको ठूलो परिमाणको पटका सशस्त्र प्रहरी सिमा सुरक्षा बल मोरङले बरामद गरी नष्ट गरेको छ । भारतको जोगवनीबाट अबैध रुपमा विराटनगर ल्याउँदै गरेको ...