आइतवार अशोज २१, २०८०
काठमाडौं - इजरायलमा आक्रमणमा कम्तीमा पनि २३२ जनाको मृत्यु भएको छ । इजरायलमा हमास विद्रोही समूहको आक्रमणपछि सरकारी फौजले गरेको प्रतिकारमा कम्तिमा पनि २ सय ३२ जनाको मृत्यु भएको हो ।
...
शुक्रबार अशोज १९, २०८०
काठमाडौं - यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी मानवअधिकारकर्मीले पाएकी छिन् । जेलमा रहेकी मानवअधिकारकर्मी ५१ वर्षीया नर्गिस मोहम्मदीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गर...
शुक्रबार अशोज १९, २०८०
काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महत्वपूर्ण राष्ट्रवादी नीतिका रूपमा रहेको मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने योजनालाई अघि बढाउने बाइडेन प्रशासनले बिहीबार घोषणा गरेको...
बुधबार अशोज १७, २०८०
काठमाडौं - अमेरिकाको तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’को सभामुखबाट केभिन म्याकार्थी पदमुक्त भएका छन् । सभामुख म्याकार्थीलाई हटाउन उनकै दल रिपब्लिकनका सांसद म्याट गेट्जले प्रस्त...
बुधबार अशोज १७, २०८०
काठमाडौं - गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको अमेजन वर्षावनमा गत साता एक सयभन्दा बढी डल्फिन मरेका छन् । विज्ञहरूले पानीको तापक्रम उच्च भएकाले अझ धेरै डल्फिन मर्न सक्ने बताएका छन...
बुधबार अशोज १७, २०८०
बेइजिङ - अमेरिकी सिनेटका बहुमत नेता चक सुमर र अन्य वरिष्ठ सांसदहरूको आसन्न चीन भ्रमणको बेइजिङले स्वागत गर्ने जनाएको छ । उक्त भ्रमणले चीनका बारेमा उनीहरूको ‘बुझाइ’ बढ्ने आशा गरिएको ...
शनिबार अशोज १३, २०८०
काठमाडौं - हङकङको हवाई सेवा प्रदायक कम्पनी क्याथे प्यासिफिकले विमान निर्माता कम्पनी एयरबसबाट ३२ वटा ए३२० निओ विमान खरिद गर्ने भएको छ । क्याथे प्यासिफिकले चीन र एसियाली क्षेत्रमा से...
शुक्रबार अशोज १२, २०८०
काठमाडौं - पाकिस्तानको बलुचिस्तानस्थित एक मस्जिद नजिकै शुक्रबार भएको आत्मघाती विस्फोटमा एक प्रहरी अधिकारी सहित कम्तीमा ५२ जनाको मृत्यु भएको छ । पाकिस्तानी मिडिया डनका अनुसार घटनामा...
बुधबार अशोज १०, २०८०
काठमाडौं - अमेरिकी राष्ट्रपति जो बाइडेनको दुई वर्षीय जर्मन शेफर्ड कमाण्डरले सोमबार साँझ ह्वाइट हाउसमा कार्यरत अमेरिकी गुप्तचर सेवाका एक जनालाई फेरि टोकेको छ । राष्ट्रपतिको कुकुरले ...
आइतवार अशोज ७, २०८०
काठमाडौं - १९औं एसियाली खेलकुद (एसियाड) को पहिलो स्वर्णपदक चीनले जितेको छ । चीनले एसियाडको दोस्रो दिन आइतबार रोइङ खेलबाट पहिलो स्वर्ण चुमेको हो ।
चीनका लागि रोइङमा जु जियाकी र किउ...
बिहिबार अशोज ४, २०८०
काठमाडौं - पोल्याण्डले युक्रेनलाई हतियार उपलब्ध नगराउने भएको छ । गहुँको आयातलाई लिए दुई देशबीच तनाव बढ्दै जाँदा पोल्याण्डका प्रधानमन्त्री मतेउज मोराविकीले टेलिभिजनमार्फत सम्बोधन गर...
बुधबार अशोज ३, २०८०
काठमाडौं - युरोपेली सङ्घ (ईयू) को कार्यकारी निकायले युक्रेनबाट आएका शरणार्थीको युरोपेली सङ्घमा रहन पाउने अधिकारलाई एक वर्ष बढाएर सन् २०२५ को मार्चसम्म लम्ब्याउने प्रस्ताव गरेको छ ।...
मङ्लबार अशोज २, २०८०
काठमाडौं - क्यानडाले एक भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको बताएको छ । क्यानडाकी विदेशमन्त्री मेलाइनी जोलीले भारतीय कूटनीतिज्ञलाई सोमबार देश निकाला गरेकोबारे जानकारी दिएकी हुन् ।...
सोमवार अशोज १, २०८०
जेनेभा - विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले कोभिड–१९ को उत्पत्तिबारे अनुसन्धान गर्न चीनमा विज्ञहरूको नयाँ मिसन पठाउन आफू तयार रहेको फाइनान्सियल टाइम्सलाई बताएका छन् ।
टेड्रोस अधानो...
आइतवार भदौ ३१, २०८०
काठमाडौं - उत्तर पूर्वी अमेरिका र छिमेकी क्यानडाका क्षेत्रहरूतिर लि नामक तूफान सर्दा भारी वर्षा र बिजुलीका लाइनहरू भत्किएका छन । जसका कारण हजारौँ मानिसहरू विद्युतविहीन भएको अन्तर्र...
बुधबार भदौ २७, २०८०
काठमाडौं - उत्तर कोरियाली नेता किम जोङ उनले युक्रेनविरुद्ध रुसको युद्धमा पूर्ण र निशर्त सहयोग गर्ने वचन दिएका छन् । यसलाई उनले ‘साम्राज्यवादविरुद्धको पवित्र लडाइँ’ समेत भनेका छन् ।...
मङ्लबार भदौ २६, २०८०
काठमाडौं - सेप्टेम्बर ९ मा लिबियामा आएको ड्यानियल आँधी र त्यसपछि आएको बाढीका कारण अहिलेसम्म ३ हजार जनाको मृत्यु भइसकेको छ । मिडिया रिपोर्टका अनुसार आँधी र बाढीबाट ७ देखि १० हजार मा...
सोमवार भदौ २५, २०८०
काठमाडौं - उत्तर कोरियाली नेता किम जोङ उनको रेल रूसका लागि प्रस्थान गरेको दक्षिण कोरियाली समाचार संस्था योनहापले सोमबार एक अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको छ । योनहापका अनुसार ...
आइतवार भदौ २४, २०८०
काठमाडौं - मोरक्कोमा भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या २ हजार नाघेको छ । अहिलेसम्म २ हजार बढी शव भेटिएको र भग्नावशेषमा पुरिएकाहरुको खोजी भइरहेको मोरक्को सरकारलाई उद्धृत गर्दै बी...
शुक्रबार भदौ २२, २०८०
हेलसिन्की - गत अप्रिलमा निर्वाचनमा पराजित सोसल डेमोक्रयाट्स पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री सन्ना मरिनले बिहीबार आफ्नो संसदीय पदबाट राजीनामा दिएर बेलायती गैरनाफामुलक संस्थाको ...