मङ्लबार कार्तिक २, २०७३
अस्ट्रिया – अस्ट्रियाको सरकारले जर्मन तानाशाह एडोल्फ हिटलको जन्मघर भत्काउने तयारी गरेको छ । अस्ट्रिया र जर्मनीको सीमा नजिक रहेको हिटलरको जन्मघर ‘ब्रनाउ एम इन’ भत्काउने तयारी भएको ह...
मङ्लबार कार्तिक २, २०७३
भारत – भारत ओडिशाको राजधानी भुवनेश्वरमा रहेको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तिमा २२ जनाको ज्यान गएको छ । भुवनेश्वरमा रहेको सम अस्पतालमा आगलागी भएको हो ।
अस्पतालको डायलासिस ...
सोमवार कार्तिक १, २०७३
ब्राजिल – ब्राजिलको एक जेलमा कैदीका दुई समूहबिच झडप हुँदा कम्तिमा २५ जना कैदीको ज्यान गएको छ । क्षमता भन्दा बढी कैदी रहेको ब्राजिलको उत्तरी राज्य रोराइमाको राजधानी बोए भिस्टाको जेल...
सोमवार कार्तिक १, २०७३
चीन – चीनले दईजना अन्तरिक्ष यात्रीसहितको अन्तरिक्ष यान शेनजू–११ प्रक्षेपण गरेको छ । गोवी मरुभूमिमा बनाइएको जियोचुयान स्याटलाइट लन्च सेन्टरबाट सोमबार बिहान शेनजू–११ प्रक्षेपण गरिएको...
आइतवार अशोज ३०, २०७३
जिलोङ अस्ट्रेलिया – अत्यन्तै सानो समुदाय भएरै पनि १ लाखभन्दा बढी सहभागीहरुको सहभागिता हुने अस्ट्रेलियाकै सबैभन्दा ठुलो बहुभाषिक एवं बहुसांस्कृतिक पर्व “पाको पर्व“ मार्फत नेपालको पह...
शनिबार अशोज २९, २०७३
काठमाडौँ – भारतको प्रसिद्ध धार्मिक स्थल वाराणसीको राजघाट पुलमा भागदौड मच्चिदा १२ जनाको मृत्यु भएको छ ।
भागदौडमा अन्य केही जना घाइते भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार वारा...
शनिबार अशोज २९, २०७३
काश्मिर – भारत प्रशासित काश्मिरको जकुरामा बिद्रोहीले सशस्त्र सीमा सुरक्षा बलको एक गस्ती टोलीमाथि आक्रमण गरेका छन् ।
बिद्रोहीको आक्रमणमा परि एक जवानको ज्यान गएको र अन्य आठ जवान घ...
शुक्रबार अशोज २८, २०७३
अमेरिका – अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफूमाथि लागेको यौन उत्पीडनको आरोप झुटो रहेको बताउनुभएको छ । फ्लोरिडाको वेष्ट पाममा भएको र्यालीमा...
शुक्रबार अशोज २८, २०७३
पोर्चुगल – पोर्चुगलका पूर्व प्रधानमन्त्री एन्टोनियो गुटेरेस संयुक्त राष्ट्रसंघको नयाँ महासचिव बन्नु भएको छ । उहाँले आउँदो जनवरीमा राष्ट्रसंघ महासचिवको जिम्मेवारी सम्हाल्नु हुनेछ । ...
शुक्रबार अशोज २८, २०७३
हङकङ – स्थानीय युनलोङ टाउन हल स्थित हेभेन्ली पाथ संस्थाको दशौं वार्षिक उत्सव हेभेन्ली निर्माणापाथ प्रेमवादका प्रतिपादक दार्श्निक गुरु ओम नन्द (गडएन्जल) को समुपस्थितिमा सुसम्पन्न भए...
बिहिबार अशोज २७, २०७३
अमेरिका – अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार अमेरिकी नौसेनाको लडाकु पानी जहाजमा मिसाइल आक्रमण भएको छ । अमेरिकी नौसेनाको पानी जहाजमा यमनको तर्फबाट मिसाइल आक्रमण भएको हो ।
...
बुधबार अशोज २६, २०७३
अमेरिका – अमेरिकी राष्ट्रपति बाराक ओबामाले डोनाल्ड ट्रम्पलाई दिएको समर्थन फिर्ता लिन रिपब्लिकन पार्टीसँग आग्रह गर्नुभएको छ ।
राष्ट्रपति ओबामाले राष्ट्रपति पदका उम्मेदवार ट्रम्पल...
बुधबार अशोज २६, २०७३
काबुल – अफगानिस्तानको राजधानी काबुलमा रहेको एक शिया धार्मिक स्थलमा बिद्रोहीले आक्रमण गर्दा कम्तिमा १४ जनाको ज्यान गएको छ ।
पहिले विस्फोट भएको र त्यसपछि गोली हानाहान भएको प्रहरील...
मङ्लबार अशोज २५, २०७३
काठमाडौं – विश्व स्वास्थ्य संगठन डब्लुएचओले जिका भाइरसको संक्रमण एसियामा उच्च दरमा फैलिरहेको र यो अझै बढ्ने क्रममा रहेको बताएको छ । पछिल्लो समय जिका भाइसको संक्रमणको दर बढ्दै गएको ...
मङ्लबार अशोज २५, २०७३
अमेरिका – अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी अभियान धरापमा पर्ने क्रम रोकिएको छैन । सोमबार बिहान भएको दोस्रो टेलिभिजन बहसमा तयारीका साथ...
सोमवार अशोज २४, २०७३
काश्मिर – भारत प्रशासित काश्मिरको पन्पोरमा सुरक्षाकर्मी र बिद्रोहीबिच भिडन्त भएको छ । पन्पोरको एक भवनमा लुकेका बिद्रोही र सुरक्षाकर्मीबिच सोमाबार बिहानदेखि भिडन्त भएको हो ।
भिड...
सोमवार अशोज २४, २०७३
अमेरिका – अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले दोस्रो टेलिभिजन बहसको क्रममा महिलाको बारेमा आफ्नो अश्लिल टिप्पणीप्रति माफि मागेका छन् ।
सोमब...
सोमवार अशोज २४, २०७३
कोलिम्बिया – यसवर्षको नोबेल शान्ति पुरस्कार विजेता कोलिम्बियाका राष्ट्रपति जुआन म्यानुअल सान्तोसले पुरस्कार बापत पाएको रकम द्वन्द्व प्रभावितका लागि खर्चिने घोषणा गर्नुभएको छ ।
र...
आइतवार अशोज २३, २०७३
हाइटी – म्याथ्यु समुद्री आँधीका कारण हाइटीमा ज्यान गुमाउनेको संख्या ९ सय पुगेको छ । आँधी प्रभावित क्षेत्रमा ९० प्रतिशत भौतिक क्षति भएको सरकारी अधिकारीले बताएका छन् ।
आँधीका कारण...
आइतवार अशोज २३, २०७३
यमन – यमनमा आफन्तको अन्तिम संस्कारका लागि जम्मा भएका मानिसलाई लक्षित गरी भएको हवाई आक्रमणमा परि एक सय ४० जनाको ज्यान गएको छ ।
राजधानी सानामा अन्तिम संस्कारका लागि जम्मा भएका मान...