आइतवार अशोज ८, २०७४
काठमाडौं - दशैंमा बढी मासुको खपत हुने र मासुका विभिन्न परिकार खाने प्रचलनले स्वास्थ्यमा गम्भीर संकट निम्त्याउन सक्ने जनाउँदै चिकित्सकले सचेत हुन आग्रह गरेका छन् ।
दशैंमा बढी जोश...
शुक्रबार अशोज ६, २०७४
काठमाडौं - डाक्टरहरुको आन्दोलनका कारण देशभरको स्वास्थ्य सेवा प्रभावित भएको छ ।
उपचार गर्दा बिरामीको ज्यान गएमा उपचार गर्ने चिकित्सकबाटै क्षतिपूर्ति तिराउने विधेयक ल्याउने सरकारक...
बुधबार अशोज ४, २०७४
रुकुम - पश्चिम रुकुमको आठविसकोट नगरपालिका-२ स्यालाखदीकी २४ वर्षीया रमला बोहरा एक महिनाअघि ज्वरो आएपछि उपचारका लागि गाउँको स्वास्थ्य चौकी पुग्दा त्यहाँ उपचार त भएन औषधिसमेत नपाएपछि ...
मङ्लबार अशोज ३, २०७४
काठमाडौं - मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार तथा पारदर्शिताको माग गर्दै आउनुभएका डाक्टर गोविन्द केसीले यही असोज २० गतेदेखि १२ औं पटक अनसन बस्ने घोषणा गर्नुभएको छ ।
माफिय...
सोमवार अशोज २, २०७४
काठमाडौं - नेपालमा ४३ प्रतिशत व्यक्तिले मात्र परिवार नियोजनका आधुनिक साधनको प्रयोग गर्ने गरेको पाइएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ को तथ्याङ्क अनुसार कुल संख्य...
आइतवार अशोज १, २०७४
काठमाडौं - गर्मी महिनामा गुलियो तथा फोहोर भएको ठाउँमा झिँगा धेरै आउने गर्छ । त्यसबाट छुटकारा पाउन हामी अनेक उपाय खोजिरहेका हुन्छौँ । झिँगाबाट फैलन सक्ने रोगबाट बच्न खाने परिकारलाई ...
शनिबार भदौ ३१, २०७४
काठमाडौं - जन्मेदेखि २८ दिन सम्मका नवजात शिशुको निशुल्क उपचार कार्यक्रम प्रभावकारी रुपले अघि बढाइने सरकारले जनाएको छ । नवजात शिशुको मृत्युदर घटाउने उद्देश्यका साथ गत वर्षदेखि सुरु ...
शनिबार भदौ ३१, २०७४
झापा - धामीझाँक्रीको भरमा परेर अझैपनि गाउँदेखि सहरसम्मका अधिकांश मानिसले मोतियाविन्दुका कारण आँखाको ज्योति गुमाउने गरेका छन् । चेतना अभावका कारण मोतियाविन्दु भएपछि झारफुक गर्न धाँम...
शुक्रबार भदौ ३०, २०७४
काठमाडौं - औषधी व्यवस्था विभागले औषधी ऐन २०३५ को संशोधन तत्काल गर्न सरकारसँग माग गरेको छ । औषधी ऐन २०३५ को संशोधन मस्यौदा स्वास्थ्य मन्त्रालयमा पेश गरीसकेको जनाउँदै विभागले संशोधनक...
बुधबार भदौ २८, २०७४
काठमाडौं - चावहिलस्थित ओम अस्पतालमा एक जना बिरामीको मृत्यु भएपछि तनाव भएको छ । बुटवल निवासी ४० वर्षीया कमला भट्टराईको नाकको अपरेशनका क्रममा मृत्यु भएपछि तनाव सिर्जना भएको हो ।
श...
बुधबार भदौ २८, २०७४
काठमाडौं - बाढी अति प्रभावित तराईका १६ जिल्लामा खोपजन्य रोगको महामारी फैलन नदिन सरकारले विशेष कार्यक्रम सञ्चालन गरेको छ । ती जिल्लामा विस्थापित भएका परिवारका बालबालिका नियमित खोपबा...
मङ्लबार भदौ २७, २०७४
पोखरा - स्याङ्जाको फेदीखोला गाउँपालिकाले गाउँपालिकाभित्र रहेका ज्येष्ठ नागरिकका लागि स्वास्थ्य स्याहार कार्यक्रम शुरु गरेको छ । साठी वर्षभन्दा माथिका नागरिकका घरघरमा पुगेर गरिने स्...
सोमवार भदौ २६, २०७४
काठमाडौं - सरकारले तराईका बाढी प्रभावित १६ जिल्लामा सघन खोप कार्यक्रम प्रभावकारी बनाउन टोली खटाएको छ ।
झापा, मोरङ ,सुनसरी, सप्तरी, सिराहा, सर्लाही, रौतहट, धनुषा, महोत्तरी, बारा,...
आइतवार भदौ २५, २०७४
काठमाडौं - सरकारी निर्णय विपरित विभिन्न मेडिकल कलेजले चर्को शुल्क लिएको भन्दै त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
डा. केसीले आज व...
शुक्रबार भदौ २३, २०७४
गुल्मी - गुल्मीको मुसिकोट नगरपालिका–१ थामडाँडामा गत सातादेखि फैलिएको भाइरल ज्वरो पूर्णरुपमा नियन्त्रणमा आएको छ । गाउँमा अचानक रुपमा भाइरल ज्वरो फैलिएपछि थामडाँडामा अधिकांश विद्यार्...
बुधबार भदौ २१, २०७४
काठमाडौं - बिहान उठ्नेबित्तिकै दुईदेखि तीन गिलास पानी पिउनु शरीरका लागि आवश्यक कुरा हो । यसलाई उषापान पनि भन्ने गरिन्छ । उषापान मुख कुल्ला नगरी मुखको र्याललाई समेत पानीसँगै निल्ने ...
बुधबार भदौ २१, २०७४
काठमाडौं - अमेरिकाका अनुसन्धानकर्ताहरुले भ्रूणको मस्तिष्कमा आक्रमण गरेर माइक्रोसेफालीग्रस्त शिशु बनाइदिने जीका भाइरस मान्छेहरुमा हुने मस्तिष्क क्यान्सर उपचार गर्न प्रयोग गर्न सकिने...
मङ्लबार भदौ २०, २०७४
काठमाडौं - संघीय संरचना अनुसार स्वास्थ्य नीति तर्जुमाका लागि सरकारले नौ वटा कार्यदल र एउटा परामर्श समिति गठन गरेको छ । स्वास्थ्य मन्त्रीको नेतृत्वमा गठित उच्चस्तरीय नयाँ स्वास्थ्य ...
आइतवार भदौ १८, २०७४
काठमाडौं - साना उमेरका बालबालिकाले आफ्नो दृष्टिमा समस्या रहेको व्यक्त गर्न सक्दैनन् । तर, यसको नकारात्मक असर उनीहरुको पढाइ तथा व्यक्तित्व विकासमा परिरहेको हुन्छ र थाहै नपाई बाल...
शनिबार भदौ १७, २०७४
काठमाडौं - गर्भवती महिलाले आफ्नो र बच्चाको स्वास्थ्यका लागि धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । खाने, बस्ने, हिँड्नेदेखि धेरै कुरामा ध्यान दिन जरुरी छ । यस्ता कुरामा ध्यान नदिए आम...