Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – विश्वका धेरै फलोअर भएका नेतामध्ये भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पछिल्लो समय आन्तरिक र बाह्य चुनौतीबीच छन्। देशभित्र परीक्षा प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर भएको आन्दोलनका कारण उनका विश्वासपात्र तथा शिक्षामन्त्री धिरेन्द्र प्रधानले राजीनामा दिएका छन्। करिब ३५ दिनसम्म चलेको आन्दोलनको नेतृत्व ककरोज जनता पार्टीले गरेको थियो।

यसबीच, सामाजिक सञ्जाल कम्पनी मेटाले प्रधानमन्त्री मोदीको फेसबुकबाट हटाएको भिडियो पुनः सार्वजनिक गरेको छ। कम्पनीले मंगलबार प्राविधिक त्रुटिका कारण भिडियो गल्तीवश हटेको स्पष्ट पार्दै त्यसलाई पुनः राखेको जनाएको हो।

मोदीले उक्त भिडियो जुलाई २३ मा फेसबुकमा पोस्ट गरेका थिए। भिडियोमा उनले विशेषगरी जेन–जी पुस्ता र विद्यार्थीलाई सम्बोधन गर्दै परीक्षा प्रश्नपत्र चुहावटमा संलग्नमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। भिडियो केही समय हटाइएपछि सामाजिक सञ्जालमा त्यसबारे विभिन्न प्रश्न उठेका थिए।

तपाईको प्रतिक्रिया