Deneme Bonusu Veren Siteler
बुधबार, असार ३१, २०८३
Wednesday, July 15, 2026

समाचार सुन्नुहोस :

काठमाडौँ – नेपाल आयल निगम लिमिटेडले बुधबारदेखि १४.२ केजीको भरि एलपी ग्यास सिलिन्डर उपलब्ध गराउने निर्णय गरेको छ। निगमले हालको अवस्थालाई ध्यानमा राख्दै ग्यासको आपूर्ति र वितरणलाई सहज बनाउन अर्को सूचना जारी नभएसम्म उपभोक्तालाई भरि सिलिन्डर उपलब्ध गराउने जनाएको हो।

निगमका अनुसार भरि ग्यास भएको एक सिलिन्डरको मूल्य २ हजार ६० रुपैयाँ कायम गरिएको छ। साथै, इन्डियन आयल कर्पोरेसनबाट नियमित रूपमा एलपी ग्यास आयात भइरहेकाले आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया