समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन्। बैठक चलिरहेका बेला प्रधानमन्त्री शाह सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँगै संसद भवन पुगेका हुन्।
गत जेठ १७ गते प्रतिनिधिसभामा आकस्मिक सम्बोधन गरेपछि प्रधानमन्त्री शाह पहिलो पटक संसद बैठकमा सहभागी भएका हुन्।
प्रकाशित मिति: मङ्लबार असार ३०, २०८३
प्रकाशित समय: १७:२८:२०








