Deneme Bonusu Veren Siteler
मङ्लबार, असार २३, २०८३
Tuesday, July 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आइतबारको तुलनामा छापावाला सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेर २ लाख ८९ हजार ४०० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घटेको छ। आइतबार ४ हजार ६०५ रुपैयाँ रहेको असली चाँदीको मूल्य सोमबार ४ हजार ५८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया