Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

काठमाडौँ – काठमाडौंको गैरीगाउँ क्षेत्रमा नदी किनारमा बनेका सुकुम्बासी बस्तीका संरचना हटाउने काम सुरु गरिएको छ। शनिबार बिहानदेखि सरकारले राजधानीका मुख्य सुकुम्बासी बस्ती खाली गराउने अभियान अघि बढाएको हो।

यसअघि थापाथली क्षेत्रका बस्तीहरू हटाइसकिएको छ। अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौं महानगर प्रहरीको सहयोगमा गैरीगाउँमा पनि संरचना हटाउने काम भइरहेको छ।

यसक्रममा थापाथलीस्थित बागमती नदी किनारका केही सुकुमवासी परिवार सरकारको सम्पर्कमा आउन थालेका छन्। शनिबार दिउँसो १ बजेसम्म २२ परिवारले आफूहरू घरवारविहीन भएको जानकारी दिँदै आफ्नो विवरण सरकारी टोलीलाई बुझाएका छन्।

तपाईको प्रतिक्रिया