Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौंमा सोमबार (भदौ २३) कर्फ्यु लगाइएको छ। जेनजी पुस्ताको आन्दोलन उग्र बन्दै गएपछि कर्फ्यु आदेश जारी गरिएको हो।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले दिउँसो साढे १२ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश लागू हुने जानकारी दिएका छन्। कर्फ्यु आदेश विशेषगरी नयाँ बानेश्वर आसपासका क्षेत्रमा लागू गरिएको हो।

 
 

तपाईको प्रतिक्रिया