Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौंको बानेश्वरमा भइरहेको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ।

सोमबार मध्यान्हतिर प्रदर्शनकारीहरूले ब्यारिकेड तोडेर अगाडि बढेपछि प्रहरीले बल प्रयोग गरेको हो। संसद भवनतर्फ लाग्ने क्रममा पनि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको बताइएको छ।

केही युवाहरू प्रहरीको गार्ड हाउसमा चढेपछि उनीहरूलाई हटाउन अश्रुग्यास प्रहार गरिएको छ। प्रहरीले संसद भवनतर्फ प्रवेश गर्ने प्रयास गर्ने युवाहरूलाई रोक्ने प्रयास गरिरहेको छ।

 
 

तपाईको प्रतिक्रिया