Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। हिजो साँझसम्म विभिन्न कार्यक्रममा व्यस्त देखिएका उहाँको आज अचानक स्वास्थ्यमा समस्या देखिएको जनाएको छ।

प्रधानमन्त्री बिरामी भएपछि आज संसदमा तय गरिएको ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम स्थगित गरिएको हो। प्रतिनिधिसभाको बैठकमा सांसदहरूले प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न सोध्ने कार्यसूची राखिएको थियो।

एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रधानमन्त्री स्वास्थ्यका कारण उपस्थित हुन नसक्ने जानकारी गराएका थिए। यसअघि नै सभामुख देवराज घिमिरेले सांसदहरूबाट सोधिने प्रश्न संकलन गरिसकेका थिए।

तपाईको प्रतिक्रिया