Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सभामुख देवराज घिमिरे शनिबार काठमाडौँमा आयोजित लाखे जात्रा महोत्सवमा सहभागी भएका छन्। उक्त महोत्सव ताप्लेजुङ समाज र ताप्लेजुङ नेवाः संस्कृति समाजले आयोजना गरेको हो।

हरेक वर्ष रक्षा बन्धन (जनै पूर्णिमा) का दिन सुरु हुने लाखे जात्रा पर्व श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट सम्पन्न हुने परम्परा छ। यस वर्षको महोत्सव सभामुख घिमिरेको प्रमुख आतिथ्यतामा विभिन्न झाँक्री सहित मनाइएको आयोजकहरूले जनाएका छन्।

तपाईको प्रतिक्रिया