Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी टी-२० विश्वकप खेलेर स्वदेश फर्किएको छ । नेपाली टिम दुई विमानमा नेपाल फर्किएको हो, जसमध्ये पहिलो समूह आज बिहान १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अर्को समूह आज बिहान १० बजे अवतरण हुने तालिका छ । जारी विश्वकपमा नेपालले समूह चरणबाटै बाहिरिएको थियो । चार खेलमध्ये तीनमा पराजय र एक खेलमा वर्षाका कारण अंक बाँड्यो । नेपालले जित हात पार्न नसके पनि टेस्ट टिम दक्षिण अफ्रिका र बंगलादेशसँग प्रतिस्पर्धात्मक खेल खेलेकोमा प्रशंसा भएको छ ।

नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भयो । श्रीलंककाविरुद्धको दोस्रो खेलमा वर्षाका बन्दा अंक बाँडेको नेपालले दक्षिण अफ्रिकासँग १ रन तथा बंगलादेशसँग २१ रनको हार बेहोर्‍यो ।

नेपाली टोली अब आइसिसी विश्वकप लिग-२ सिरिजमा केन्द्रित हुनेछ । नेपालले खेल्ने लिग-२ को आगामी सिरिज सेप्टेम्बर हुने तालिका छ ।

तपाईको प्रतिक्रिया