Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी-२० विश्वकप क्रिकेटको सुपर आठ चरण पूरा भएको छ। समूह चरणका खेलहरु मंगलबार बिहान सकिने भए पनि सुपर आठ प्रवेश गर्ने टिमहरुको भने टुंगो लागिसकेको छ । सुपर आठमा पुग्ने टिमहरूमा भारत, अफगानिस्तान, बंगलादेश, अस्ट्रेलिया, अमेरिका, इङ्गल्याण्ड, वेस्ट इन्डिज, र दक्षिण अफ्रिका रहेका छन्।

सुपर आठको समूह १ मा भारत, अस्ट्रेलिया, अफगानिस्तान, र बंगलादेश छन् भने समूह २ मा अमेरिका, इङ्गल्याण्ड, वेस्ट इन्डिज, र दक्षिण अफ्रिका छन्। सुपर आठमा रहेका देशहरूले एक-अर्कासँग एक-एक खेल खेलेपछि, शीर्ष दुई देशहरू सेमिफाइनलमा प्रवेश गर्नेछन्। सुपर आठका खेलहरू बुधबारदेखि सुरु हुनेछन्। बुधबारको पहिलो खेलमा दक्षिण अफ्रिका र अमेरिका भिड्नेछन्।

यो विश्वकपबाट नेपाल भने समूह चरणमै बाहिरिएको छ। नेपालले केवल १ अंक मात्र बटुल्न सफल भयो। यद्यपि, नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन गरेर प्रशंसा बटुलेको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया