काठमाडौं – एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र युएईबीच आज जारी खेल वर्षाले रोकिए पनि त्रिवि क्रिकेट मैदानमा अहिलेसम्म दर्शकको उपस्थितिमा कुनै कमी आएको छैन ।
यी दुई टोलीको रोमाञ्चक खेल हेर्न दर्शक छाता ओढेर तथा भिजेरै पनि मैदानमा खडा छन् । त्यसो त कतिपय दर्शक रुखमा चढेको पनि देखिएको छ । वर्षालाई दर्शकले अवरोधभन्दा पनि रोमाञ्चकता प्राप्त गर्ने अवसरकार रूपमा लिएका छन् ।
वर्षा रोकिएपछि खेल सुचारु गर्न मैदान र पिचलाई भने अहिले त्रिपालले ढाकिएको छ । वर्षा रोकिने सम्भावना नदेखिए आजको खेल स्थगित पनि हुन सक्छ । दोस्रो पटक वर्षाले खेल रोकिनुअघि पहिलो पारीमा व्याटिङ गरेको यूएईले २७.३ ओभर खेलेर ९ विकेट गुमाउँदै जम्मा १०६ रन बनाएको छ ।
-तस्बिर : क्यान
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमवार बैशाख १८, २०८०
प्रकाशित समय: १७:०१:४१