Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – कोरोना भाइरसको मह्मारी जारी नै रहेको बेला चीनमा नयाँ भाइरस भेटिएको छ । ताइवानको सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार चीनमा जुनोटिक लाङ्ग्या भाइरस भेटिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

रिपोर्टका अनुसार अहिलेसम्म ३५ जनामा ​​यो भाइरसको संक्रमण देखिएको छ । मिडिया रिपोर्टका अनुसार यो भाइरसको फैलावट पहिचान गर्न र निगरानी गर्न न्यूक्लिक एसिड परीक्षण विधि प्रयोग गरिनेछ । ताइपेई टाइम्सको रिपोर्ट अनुसार लाङ्ग्या भाइरस चीनको शानडोङ र हेनान प्रान्तमा भेटिएको छ । प्रारम्भिक रिपोर्टका अनुसार यो भाइरस जनावरबाट मानिसमा सर्दैछ ।

ताइवानको सीडीसीका उपमहानिर्देशक चुआङ जेन-हसियाङले अहिलेसम्म यो भाइरस मानिसबाट मानिसमा सरेको कुनै लक्षण नदेखिएको बताएका छन् । यद्यपि यो भाइरस मानिसमा फैलिने सम्भावना कत्तिको छ भनेर अझै अनुसन्धान भइरहेको बताए । सेरोलोजिकल सर्भे प्रतिवेदनअनुसार करिब दुई प्रतिशत बाख्रा र पाँच प्रतिशत कुकुरमा लाङ्ग्या भाइरस पुष्टि भएको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया