Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडाैं – सिमा तथा हवाई नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरुलाई सरकारले अनिवार्य कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गर्नुपर्ने व्यवस्था हटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गरेर यसअघिको अनिवार्य कोभिड-१९ को परीक्षणलाई हटाएको जानकारी गराएको हाे ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सरकारले कोभिड-१९ को​ जोखिम कम हुँदै गएपछि अनिवार्य परीक्षणको व्यवस्था हटाएको जनाएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार अब कोभिड-१९ को पूर्ण मात्र खोप प्राप्त नगरेका वा ७२ घण्टा कोभिड-१९ को परीक्षण नेगेटिभ नभएकाले कोभिड-१९ परीक्षण गर्नुपर्ने छ ।

यस्तै पूर्ण खोप लगाएको वा ७२ घण्टा भित्रको परीक्षण नेगेटिभ भएपनि कोभिड-१९ काे संक्रमणको लक्षण भएका र ५ वर्ष माथिका कोभिड १९ को पूर्ण खोप नपाएका तथा ७२ घण्टा भित्रको परीक्षण नेगेटिभ नभएको भएपनि कोभिड-१९ को लक्षण भएकाहरुले सिमा नाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कमा कोभिड-१९ को अनिवार्य परीक्षण गर्ने पर्ने छ ।

तपाईको प्रतिक्रिया