Deneme Bonusu Veren Siteler
बुधबार, असार ३, २०८३
Wednesday, June 17, 2026

काठमाडौं –  बैंकहरुले दैनिक २५ किलो सुन आयात गर्न पाउने भएका छन् । बजारमा मागअनुसार आपूर्ति हुन नसकेपछि राष्ट्र बैंकले दैनिक आयातको कोटा बढाएको हो ।

सुन माग बढी हुने सिजन (भदौदेखि मंसिरसम्म) का लागि मात्र कोटा बढाइएको हो । नयाँ व्यवस्थाअनुसार ०७५ मंसिर मसान्तसम्म बैंकहरुले दैनिक २५ किलो सुन आयात गर्न पाउनेछन् ।

हाल बैंकहरुले दैनिक २० किलोका दरले सुन आयात गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया