Deneme Bonusu Veren Siteler
शुक्रबार, बैशाख १९, २०८२
Friday, May 2, 2025

टोकियो – आज टोकियोमा रहेका २३ वटा वार्ड मध्यको ओता कु (वार्ड) ले आयोजना गरेको युनिभर्सल ओता फेष्टिबल धुमधामकासाथ चलिरहेको थाहा भएको छ ।

सो क्षेत्रमा रहेका बिदेशीहरुसंगको घुलमिल बढाई आपसी कला, सँस्कृति एवं सहयोग आदान प्रदानलाई बिस्तार गर्ने उद्देश्यले ओता कु ले हरेक बर्ष आयोजना गर्दै आएको युनिभर्सल फेष्टिबल यो बर्ष पाँचौ चोटी हुन लागेको हो । सो फेष्टिबलमा अन्य मुलुकलगायत नेपालीहरुको उत्साहजनक सहभागिता रहेको छ ।

बिभिन्न देशका कला, सँस्कृति, खानपान, भेषभुषा जस्ता चिनारी झल्काउने स्टलहरु, खेलकुद तथा मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम जस्ता आकर्षणहरु फेष्टिबलमा रहेका छन् । फेष्टिबल हानेडा एअरपोर्ट नजिकै पर्ने ओता स्टेडियममा भईरहेको फेटिबल स्थलबाट आयोजक कमिटीका डा. कोबायासीले बताए । जेआर केइहिन तोहोकु लाईनको ओमोरी स्टेशनबाट ९ नंबरको बसमा सो फेष्टिबलस्थल पुग्न सकिने बताईएको छ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया