महोत्तरी – महोत्तरीमा ३९ जना डेंगुका बिरामी भेटिएका छन् । बर्दिवास अस्पताल र एक निजी अस्पतालका बिरामीको परीक्षण गर्दा ३९ जनामा डेंगु रहेको पुष्टि भएको हो ।
डेंगुको रोगी फेला परे लगतै स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले तत्काल रोग नियन्त्रणका प्रयास थाल्न लागि जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नागेन्द्र यादवलाई निर्देशन दिनुभएको छ ।
स्वास्थ्य मन्त्रीको निर्देशन आउनासाथ डा. नागेन्द्र यादवले डेंगुको चिकित्सकीय उपचार सुरु गरिसकेको र त्यस मध्ये केही बिरामीलाई काठमाडौंको टेकुमा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा उपचारका लागि पठाइसकिएको छ ।
डेंगुका बिरामीहरु पहिचान भएको मध्ये २६ जना बर्दिवासकै हुन् भने अरु लालबन्दी, महेन्द्रनगर र सिन्धुलीका रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार अशोज १८, २०७४
प्रकाशित समय: १४:४५:३९